कर्णाली प्रदेश

मुख्य न्यायाधिवक्ताको कार्यालय

वीरेन्द्रनगर, सुर्खेत

मा. मुख्य न्यायाधिवक्ताज्यूबाट मा. प्रदेश प्रमुख ज्यू समक्ष आ.व २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरियो

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आर्थिक वर्ष २०७५/०७६को प्रदान गरेको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै