कर्णाली प्रदेश

मुख्य न्यायाधिवक्ताको कार्यालय

वीरेन्द्रनगर, सुर्खेत

मुख्य न्यायाधिवक्ताको कार्यालय स्थानान्तरण भएको

उपर्युक्त सम्बन्धमा मिति २०७४ चैत्र २८ गते कर्णाली प्रदेशमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भई वीरेन्द्रनगर ६ स्थित घण्टाघर लाइनबाट कार्यालय सञ्चालन हुँदै आएकोमा मिति२०७६/०५/०८ गतेदेखि वीरेन्द्रनगर ७ स्थित श्री कृष्ण संस्कृत उच्च माध्यमिक विद्यालयको उत्तर पट्टी (भाडाको घरमा) सरेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।